मनका कुरा – नेपालका ४० जना पाष्टरहरुको जीवन गवहीको संगालो ( मार्था राई )

मनका कुरा लेखक कृष्ण देवी राई (मार्था) द्धारा संकलन गरिएको नेपालका ४० जना पाष्टरहरुको जीवन गवहीको संगालो को पुस्तक हो । यो आशिषमय पुस्तक अरु धेरैले आशिष पाउन भन्ने उदेश्यले लेखकको सहमतीमा वाचन गरी भिडियो स्वरुप यस च्यानलमा अपलोड गरिएको हो । आफुले सुनेर अरुहरुलाई सुनाउन र लाईक, कमेन्ट तथा शेयर गरिदिनहुन अनुरोध छ । धन्यबाद ।

पुस्तक चाहिएको खण्डमा लेखकलाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।
Martha Rai
Mobile No: 9813798992
Email: martharai85@gmail.com

मनका कुरा भिडियो प्ले लिष्टः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...