धेरै नै मिठो यो जिवनको रोटी || प्रभुभोज गित || Nepali Christian Song || Amar Pahari || Sanjay Barma

(धेरै नै मिठो यो जिवनको रोटी) २

स्वर्गबाट झारिएको, दुःखमा मारिएको

(मेरै निम्ति तयार पारिएको ।) २

(धेर नैै मिठो यो जिवनको पानि) २

संसारबाट ठगिएको, क्रुसमा लगिएको

(मेरै निम्ति पलपल बगिएको ।) २

निश्चल पनमा दोषी भएर आरोप लियौ

गलगथा भिरमा थुमा झैं भएर सरासर गयौ ।

काँढे मुकुट चुपचाप लायौ, सिर्कामा प्यास मेट्यौ

(बिकट घडी त्यो आत्मामा हेरे, नजरमा तिमी आयौ ।) २

खल्लो यो जिवन नुन झैं बनेर स्वादिलो पा¥यौ

अन्धो यो जिवन ज्योति झैं बलेर चम्किलो पा¥यौ ।

पवित्रतामा राखेर मलाई रगतले ढाकिदियौ

(नरकको ठूलो सजाँय कटाई, स्वर्गमा तारी दियौै ।) २

(धेरै नै मिठो यो जिवनको रोटी) २

स्वर्गबाट झारिएको, दुःखमा मारिएको

(मेरै निम्ति तयार पारिएको ।) २

(धेर नैै मिठो यो जिवनको पानि) २

संसारबाट ठगिएको, क्रुसमा लगिएको

(मेरै निम्ति पलपल बगिएको ।) २

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...