नेपाली भाषामा संचालित केही ईशाई यू-ट्युव च्यानलहरु ।

जयमसिह ।
यस लेखमा मैले हाल नेपालमा संचालित नेपाली इशाई यू ट्यूव च्यानलहरु संकलन गर्ने प्रयास गरेको छु । जसले परमेश्वरको वचन प्रचार, इशाई गित संगित, जीवन गवाही, बाइबलिय प्रश्नउत्तर, इशाई गतिविधी, आदि विभिन्न इशाई आस्था सँग सम्बन्धित विषयहरुमा आधरित भएर भिडियो मार्फत प्रशारण गर्दछन् । संचालकहरुलाई यस कामबाट केही आर्थिक फाइदा त अवश्य होला तर यसबाट पनि परमेश्वरको महिमाको काम हुने भएकोले सबैले साथ सहयोग गर्नु अति उत्तम हुनेछ ।

यो आधुनिक समयमा इन्टरनेटको प्रयोग नगर्ने सायदै होलान । हामी मध्य कति विश्वासीहरु विभिन्न व्यस्तताको कारण नियमित संगतिमा उपस्थित हुन नसकेका हौला । अझ वैदेशिक रोजगारमा रहेका कतिपय लाई भाषा, समय, अन्जनताको कारण संगति जानै पाएका हुँदैनन् । यस्तो अवस्थामा साहारा भनेको उपलब्ध समयमा इन्टरनेटको माध्यम बाट आफ्नै भाषामा चाहेको कुरा खोजी गरेर समय व्यतित गर्नु हो । २०७६ श्रावण १ गते मेरो मृगौला प्रत्यारोपण भएपछि ६ महिना सम्म रिकभरको लागी आराम गर्नु पर्ने भयो । जसमा म भिडमा, धुवाँ धुलोमा, चर्को आवाज आउने ठाउँमा जान नमिल्ने थियो । प्रायः एउटै कोठामा मैले समय व्यतित गर्नु पर्ने भयो । एउटा शनिबार संगति छुट्दा पानि विनाको माछाको हाल हुने मेरो यस्तो स्थितीलाई यिनै यू ट्युव च्यानलबाट प्रशारण हुने वचन, भजन गित, आरधनाले प्रशस्त आषिश र सहायता मिलेको छ ।

तपाँई हामी जहाँ जस्तो अवस्थामा भए पनि आत्मिक उन्नतिको लागी उपयुक्त वचन नियमित आवश्यक्ता हुन्छ नै । माछा जति नै ठुलो र शक्तिशाली किन नहोस त्यसलाई बाँच्न पानि चाहिन्छ । एउटा विश्वासी जति नै आत्मिकी, वरदानले भरिपुर्ण, प्रचारक, धनि या गरीव, शक्तिशाली, व्यस्त, फुर्सद अर्थात जुनसुकै अवस्थामा होस आत्मिक भोजन त चाहिन्छ नै । त्यसैले आशा छ यो संकलनले केही न केही सहायता पुग्छ ।

च्यानल संचालकको उत्साह र निरन्तरताको लागी सकेसम्म सबै च्यानलहरुलाई सब्सक्राईब गरिदिनहुन अनुरोध गर्दछु । तपाँईले हेर्नुभएको भिडियोहरुमा सुझाव दिनुपर्ने भएमा कमेन्टमा लेखिदिनुहोस र भिडियोलाई लाईक र शेयर पनि गरिदिनुहोस ।

देश विदेसमा रहनुभएका सबै समक्ष पु¥याउन यो लेखलाई सक्दो शेयर गरिदिनु होला । परमेश्वरले तपाँईलाई आषिश दिनुहुनेछ ।

कृपया मैले सक्दो प्रयास गरेको छु च्यानलहरु समेटन । गर्दा गर्दै कति छुटेका होलान, मलाई जानकारी गराईदिनु भएमा अपडेट गर्नेछु ।

धन्यबाद ।
–संजय बर्मा #meroGod Subscribe MeroGod YouTube Click HERE

नेपाली भाषामा संचालित ईशाई यू ट्युव च्यानलहरु । Alphabetically राखेको।

SNChannel NameChannel Link
1MeroGodhttp://www.youtube.com/channel/UCAEk2CPHrCANwreCsnQzloQ
2The word of God/ Nepalihttps://www.youtube.com/channel/UCumqzt6n3BALsZWJAjBKZQg
3Bachan TVhttps://www.youtube.com/channel/UCzvd3SYAZEeDvRweVKa-YDQ
4MBmedia OnlineTVhttps://www.youtube.com/channel/UC3qqRJc2uo9CHKplIbVHE9Q
5Doulos Mediahttps://www.youtube.com/channel/UCTjk7ZvXz7QSHSf7vrZSd5g
6NEPALI BIBLEhttps://www.youtube.com/channel/UCPCFSqO_etDl-FUWj_8mxqQ
7Aasha Nepal TVhttps://www.youtube.com/channel/UCrH-WZYw0kqVSN49EiShhbA
8Act Nepalhttps://www.youtube.com/channel/UCnpAN4acLXSno-MWxMDYYUw
9Adrian Anurodh Dewan Officialhttps://www.youtube.com/channel/UC8Mp1NR8zEzU1qHVRWGWx0A
10Agape TVhttps://www.youtube.com/channel/UC1bEWa2_rhj6Y–JzTrVm6A
11Anjan Sethihttps://www.youtube.com/channel/UCg9HHpuUg8dARWQ_ZWqr7HQ
12Bachan Nepalhttps://www.youtube.com/channel/UCKwnol1ynoNIQPQpxvbpMXw
13BI NI PRAhttps://www.youtube.com/channel/UCln4GmNJm-bOiiGPHwecv0A
14Bijaya Church Panautihttps://www.youtube.com/channel/UCWF69PELwxKTLvYtvokohWg
15Binay Bhandari Officialhttps://www.youtube.com/channel/UCyY4FM2-cNCgrRbzMs6jNnQ
16Bless TVhttps://www.youtube.com/channel/UCwr-foRl7qWu3_BiMn39lkA
17Boney tamanghttps://www.youtube.com/channel/UC74Xev48g75qsVqzOmoWjrA
18 Christian Media Ent https://www.youtube.com/user/jeemikiratrai
19Christian Sansarhttps://www.youtube.com/channel/UCK93QmqI8TneG1igxymOwmw
20Christianity Onlinehttps://www.youtube.com/channel/UCus-_d8OqCz5YMdyJ3NFtow
21ChristianPlus Nepalhttps://www.youtube.com/channel/UCg-wSh6yfbTXtt28_e_ok_w
22Christians in Nepalhttps://www.youtube.com/channel/UC6oNM6F1-9DB68hICNoww5g
23CHRISTMA ONLINE T.V ख्रीष्टमाhttps://www.youtube.com/channel/UC7aQYUzc789DMw_irVP7g4A
24CHURCH TVhttps://www.youtube.com/channel/UCxdmgwcEaFWSwLMnT-Jt7-g
25Darshan Television https://www.youtube.com/channel/UCrNuKrd_uvt9fXnSScv7Kiw
26Dhruba Sisyahttps://www.youtube.com/channel/UCXFm9enoKdG4Ie4J1cO910A
27Faith’s Chanalhttps://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ
28Ganesh Tamanghttps://www.youtube.com/channel/UCCNlN47FLGFJh53Xcp9cH3w
29Genesis Mediahttps://www.youtube.com/channel/UCA7_dO6yTKVsoj0B6p3g0mw
30GoodNews TVhttps://www.youtube.com/channel/UCSOFvtF_X-y-mGAf9fQX8Bw
31Grace Platformhttps://www.youtube.com/channel/UC7tqBWc5C9NGmJfIE3vCg_w
32HCM Bible Talkhttps://www.youtube.com/channel/UCm8RYyyMuJvWpsg_r-MuV7A
33James Tamanghttps://www.youtube.com/channel/UCr2_MTDmaFDVwEyoFhTXh1Q
34JAYMASHIH TVhttps://www.youtube.com/channel/UCC4FUpfYQ3MAC9DmQLok4Kw
35Joshua Worshiphttps://www.youtube.com/channel/UCXIEctl5wKg19wlTiIDCgMQ
36Kingdom TVhttps://www.youtube.com/channel/UCldhfqdprHcd9GfX9Ko2Q_A
37Kulsharma Media Ministryhttps://www.youtube.com/channel/UCZicDLHDgsMU2xInstWVWwQ
38Life Newshttps://www.youtube.com/channel/UCjcjVbgan2_BDsO9JFYuvXg
39Living HOPE Productionshttps://www.youtube.com/channel/UCFjP-GJNzfSoCgnlgA7CSdg
40Mahima Ra Prasansha Ministryhttps://www.youtube.com/channel/UC04Umbgr7KrajXOT6CpH0DA
41MBmedia OnlineTVhttps://www.youtube.com/channel/UC3qqRJc2uo9CHKplIbVHE9Q
42Message Of Hope Nepalhttps://www.youtube.com/channel/UC6758-WQ-bIvBTLltFpeXJA
43Milap media househttps://www.youtube.com/channel/UCEB05lmo2X-L9rLm7PZbQwQ
44Nepali Christian Mediahttps://www.youtube.com/channel/UCYFihAZ0mIun_jKvbABb96g
45NIM TVhttps://www.youtube.com/channel/UCgYc8gzdU2spfT75Clz1-sw
46Prerana Nepalhttps://www.youtube.com/prerananepalmedia
47Prerana Productionshttps://www.youtube.com/channel/UCTxNkf-GhWxp6SXdgOvDXkw
48Punarutthan Ecclesiahttps://www.youtube.com/channel/UCjmTY5HxBhAuHJYKoQ__Mmw
49Ram Lamahttps://www.youtube.com/channel/UC_Upbh9LwmoA6ZCsZfV8Ezw
50Resham sunuwar TVhttps://www.youtube.com/channel/UCN_pbGGNPNIu7xMfv1M3h3Q
51Samuel Tamanghttps://www.youtube.com/channel/UCn2PZ621mRvk4m3sXKGxwXg
52Satya Bato Onlinehttps://www.youtube.com/user/shyamrai771
53SUSAMACHAR TVhttps://www.youtube.com/channel/UCRjZV705JuGlTD0NyCKYLHw
54Susheel Gurung Officialhttps://www.youtube.com/channel/UCREtskyP-BcwbuwfFgNE1cQ
55The Foundation of Hopehttps://www.youtube.com/channel/UCTtI8Zdj64Tw9JN9Bt7SpkQ
56Upahar Tv -उपहार टेलिभिजनhttps://www.youtube.com/channel/UCceN5zXuYNzHeOwsEqlrD-w

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...