येशूलाई पाउनुको मज्जा छुट्टै छ ।

येशूलाई पाउनुको मज्जा छुट्टै छ ।
विश्वासमा जिउनुको मज्जा छुट्टै छ ।

होला दाखको बोटमा फल नलागेको पल
होला आपत् र परिक्षामा जीवन हलचल
तर आशामा बाँच्नुको मज्जा छुट्टै छ ।

आउला साथी संगी छाड्नु पर्ने दिन
आउला आरोपित भई रुनु पर्ने छिन ।
तर सत्यलाई रोज्नुको मज्जा छुट्टै छ । -संजय बर्मा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...