अचम्म को वरदान

१ जना ख्रिष्टियन रहेछ, त्यो संग एउटा अचम्म
को वरदान रहेछ :- वरदान चै यो कि -जुनसुकै
ब्यक्ति लाई सुसमचार सुनायो भने सुन्ने
ब्यक्ति ले भर्खरै पश्चताप गर्थे :- तर
त्यो ख्रिष्टियन
ब्यक्ति को कमजोरी चाहिं बाईवल को नियम
अनुसार नभई आफ्नै अनुसार हिड्थ्यो !
यसै क्रम मा उसले धेरै बिस्वासी बनायो र
अन्त्य मा उ मर्यो ‘-(
मरेपछि उसको आत्मा – जिवन को पुस्तक –
मा पुग्यो ‘-)
पुस्तक पल्ट्याउन थाल्यो, नाम पनि भेटायो तर
आदी नाम लेखेको देख्यो आदी नाम
मेटिएको देख्यो के भयो भनेर
सोध्दा यस्तो जवाफ आयो -“” हेर, तिमी लाई म
स्वर्ग लान सक्दिन र नरक मा पठाउन
पनि सक्दिन :- स्वर्ग लगुँ भने बाइवल अनुसार
जिएका छैनौ र नरक पठाउँ भने तिमी ले धेरै
विस्वासी बनाएका छौ त्यसकारण तिमी लाई
३ वटा ढोका मा लान्छु ति ३ वटा ढोका मध्ये
एउटा मा पस ! “”
लुखुर लुखुर गयो ‘-) पहिलो ढोका खोल्यो –
उम्लिरहेको तेल मा आत्मा चोप्दै निकाल्दै
गरेको देख्यो – डर ले ढोका पुरा नखोलि अचानक
बन्द गर्यो ‘-)
दोस्रो ढोका खोल्यो – आत्मा हरु लाई बाधेर
कोर्रै कोर्रा ले हानिरहेको देख्यो – नाई म
यस्तो मा पस्न सक्दिन ‘-)
तेस्रो ढोका खोल्यो – दिसा नै
दिसा मा आदी शरिर को खुट्टा तिर को भाग
गाड्डिएको र आत्मा हरुले
चिया पिएको देख्यो ‘-D – सोच्यो – अँ ह्या चै
दिसा मा बसेर भएपनि चिया पिउन पाईने रहेछ
‘-) अनि त्यहॉ पसेर चियाको चुस्की मा मस्त
हुदै थियो ;- अॉखा डुलाउदै गर्द माथी तिर
एउटा ठुलो घण्टी देख्यो र अचम्म मान्दै १
जना लाई सोध्यो -: हैन… यो घण्टी किन? :-
उत्तर आयो :– साथी यो tea time हो त्यस
कारण चिया पिउदै छौं र जब यो घण्टी बज्छ तब
टाउको तल र खुट्टा माथी हुन्छ ;-;-;-;-;

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...