बाइबलमा उपलब्ध केही वैज्ञानिक सत्यताहरू


बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन  तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो। तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको जसले एउटा सचेत, तार्किकसाथै बौद्धिकव्यक्तिलाई छक्क पार्छन् आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबललेहजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने सत्यताले हाम्रो आश्चर्यको सिमा झनै बढ्छ यहाँ हामी केही आविष्कारलाई सङ्क्षिप्त रूपमा ध्यान दिनेछौँ


१.  यो विश्वब्रम्हाण्डको एउटा निश्चितबिन्दुमा आरम्भ भयो
बाइबलको पहिलो पदमा नैलेखिएको , “आदिमापरमेश्वरले आकाशमण्डल पृथ्वीसृष्टि गर्नुभयो(उत्पत्ति १स:१)।स्मरण रहोस्, योहजारौँ वर्ष पहिलेलेखिएको कथन हो वैज्ञानिकहरूलगायत सामान्यमानिसहरूले लामोसमयदेखि यो विश्वअनन्त अर्थात्यसको सुरु पनिछैन अन्त्यपनि छैन भनीविश्वास गर्दै आएका थिए तरबिसौँ शताब्दीकानयाँ खोजहरूले त्यससिद्धान्तलाई झट्का दिए सम्पूर्ण समय, सम्पूर्णपदार्थ सम्पूर्णअन्तरिक्षकोएउटा निश्चित बिन्दुमाआरम्भ भएको भन्ने महानतम वैज्ञानिकअल्बर्ट आइन्स्टाइनको सामान्यसापेक्षतावादको सिद्धान्तलगायत अन्य नववैज्ञानिक खोजहरूले विश्वब्रम्हाण्डकोएउटा निश्चित बिन्दुमाआरम्भभएको भनीपुष्टि गर्छन्
२. सूर्यले परिक्रमा गर्छ
,००० वर्षअगिभजनका लेखकले यीवचनहरू कोरे, “आकाशको एकछेउमा उस (सूर्ये)को उदय हुन्छ, अर्कोसीमासम्म परिक्रमागर्छ” (भजनसंग्रह १९:६)  पृथ्वीले सूर्यकोपरिक्रमा गर्छ तरसूर्य आफै भनेस्थिर भनीवैज्ञानिकहरूलेलामो समयदेखि विश्वासगर्दै आएका थिए तर पछिल्लाखोजहरूले उदाङ्गो पारेका छन्कि सूर्यपनि स्थिरछैन जस्तो बाइबलमालेखिएको सौर्यमण्डलमा भएका सबैग्रह, उपग्रह आकाशिय पिण्डहरूलाईसाथमा लिई प्रतिघन्टा लाख माइलकोगतिमा सूर्य आकाशगङ्गाकोवरिपरि घुमिरहेको
३. यो विश्वब्रम्हाण्ड अदृश्य तत्त्वबाटबनेको
,००० वर्षअगिहिब्रूका लेखकले लेखे, “विश्वासद्वाराहामी बुझ्दछौं किसारा विश्व परमेश्वरकोवचनद्वारा सृष्टिभयो, जोदृश्य त्योअदृश्य कुराबाट बन्यो९११स्३० सम्पूर्ण पदार्थपरमाणुहरूबाट बनेका छन् विगतमा यसविषयबारे विज्ञान पूर्णतस्अज्ञान थियो हालै मात्र विज्ञानलेपत्ता लगाएको कि हामीले देख्नेहरेक कुरो हाम्रानाङ्गाआँखाले देख्न नसक्ने मसिनाकणहरूबाट बनेका छन् जसलाईपरमाणु भनिन्छ
४. आकाशमा ताराहरू अनगिन्तीछन्
,५०० वर्षअगियर्मियाले लेखे, “आकाशका तारागन्न नसकिने समुद्रका किनारका बालुवा जोखिननसकिने …. ” (यर्मिया३३स:२२)  सत्रौँ शताब्दीमा ग्यालिलियो ग्यालिलीलेदूरदर्शक यन्त्रको आविष्कार गर्नुअगिधेरैविद्वान्हरूले ताराहरूको सङ्ख्या गन्नकोसिस गरे तिनीहरूले करिब ,००० ओटाताराको सूची लगाए तर आजहामीलाईथाहा किआकाशमा ताराहरू खरबौँको सङ्ख्यामाछन्  
५. पृथ्वी शून्यतामा झुण्डिएको
अय्यूबले लेखे, “उहाँ ृपरमेश्वरेले खाली ठाउँमाउत्तरीय आकाशलाई फैलाउनुहुन्छ, शून्यतामा पृथ्वीलाईझुण्डयाउनुहुन्छ९अय्यूब २६स्७० आजभन्दा ,५००वर्ष पहिले नैयसलाई लेखिएको थियो पृथ्वीलाई एउटाअजङ्गकोजनावर वा एटलसनाउँ गरेको राक्षसलेबोकेको थियो भनीप्राचीन समयका मानिसहरूले  विश्वास गर्थे ।वैज्ञानिकज्ञान नभएका मानिसहरूकाबिचमा यस्तै खालकाअवधारणाहरू अझै पनिविद्यमान छन् बाइबललेभनेजस्तै गरी पृथ्वीशून्यतामा झुण्डिएको भन्नेसत्यता पोल्यान्डका गणितज्ञसाथै खगोलविद्निकोलसकोपर्निकस ९१४७३१५४३० कोसमयदेखि वैज्ञानिक रूपमा साँचोठहरिएको गुरुत्वाकर्षणको शक्तिले गर्दा योपृथ्वीहावामा तैरन सकेकोहो भनी आजविज्ञानको साधारण विद्यार्थीलाई पनिथाहा
६. पृथ्वी गोलो
यशैयाले लेखे,“उहाँ पृथ्वीकोपरिधिभन्दा माथि विराजमानहुनुहुन्छ” (४०:२२)  ,८०० वर्षअगिलेखिएको यस पदलेपृथ्वीगोलो भनीबताउँछ एउटायस्तो समय थियोजुन समयमा पृथ्वीचेप्टो थियो भनीसाधारणतया विश्वासगरिन्थ्यो जनमानसबिचत्यस्तो विश्वास भए तापनिक्रिस्टोफर कोलम्बस ९ख्रीष्टाब्द १४५११५०६० लाई पृथ्वीकोजलयात्रागर्न बाइबल धर्मशास्त्रलेनै प्रेरणा दिएकोथियो आजविज्ञानको साधारण चिन्तकलाई पनिथाहा किपृथ्वीवास्तवमै गोलो , चेप्टो होइन
७. जीवको उत्पत्ति जीवबाटमात्रै हुन्छ
जीवको उत्पत्ति जीवबाट मात्रैहुन्छ निर्जीव वस्तुबाटहोइन भन्ने नियमलाईविज्ञानको भाषामा जीवजननकोनियम भनेरचिनिन्छ थपरूपमा यस नियमलेबताउँछ कि जीवलेसधैँ उही किसिमकोजीवलाई जन्म दिन्छ,अर्को किसिमको जीवलाईहोइन प्राचीनसमयका वैज्ञानिक अरस्तुलेअजैविक पदार्थबाट जीवको उदयहुन्छ भनीसिकाएका थिएजसलाई लुई पास्चरकोसमयसम्म विश्वास गरिन्थ्यो तर उन्नाइसौँ शताब्दीकावैज्ञानिकपास्चरले अजैविक पदार्थबाट जीवकोउदय हुँदैन भनीप्रयोगात्मक रूपमा सिद्ध गरिदिए उत्पत्ति १स्१११२स २४२५मा यसपुस्तकका लेखक मोशालेजीवजननको नियमलाई उल्लेख गरेकाछन्
८. पानीको एउटा चक्र
,५०० वर्षअगिलेखिएको थियो, “उहाँले समुद्रबाटपानीको थोपा खिँच्नुहुन्छ, आफूले बनाउनुभएकोमेघबाट झरीबर्साउनुहुन्छ वृष्टिकोमेघले मुसलधारा पानीबर्साउँछ, मानिसजातिमाथि तीझरी भएर झर्छन्” (अय्यूब ३६:२७२८)   खोला, नदी हुँदै समुद्रमाझर्ने ती करडौँलिटर पानी कहाँजान्छ रु यसकोउत्तर दिन्छ जलचक्रले सूर्यकोतापको कारणलेगर्दा पानी बाफमापरिणत हुन्छ अनिआकाशमा बादलको रूप धारणगरी वृष्टि बनेरफेरि पृथ्वीमाखस्दछ सोर्हौँरसत्रौँ शताब्दीसम्म पानीको यसचक्रलाई पूर्णतस् स्वीकार गरिएकोथिएन
९. जीवधारीको प्राण त्यसकोरगतमा हुन्छ
,४०० वर्षअगिमोशाले लेखे, “जीवधारीको प्राणत्यसको रगतमा हुन्छ” (लेवी१७:११)  आजयो स्थापित सत्यताहोकि तपाईंले आफ्नोशरीरको रगत प्रचुरमात्रामा गुमाउनुभयो भने तपाईंलेआफ्नो जीवन गुमाउनुहुन्छ प्राचीनकालदेखि उन्नाइसौँशताब्दीसम्म डाक्टरहरूले बिरामीको रोगकोउपचारको लागि उसकोशरीरबाट रगत बग्नदिन्थेजुन अज्ञानताको परिणाम थियो आज जीवनदिने रगतको महत्त्वछर्लङ्ग भएको
१०. समुद्रका पिँधहरूमा पहाडहरूछन्

समुद्रको गहिराइमा पुगेका योनालेव्यक्त गरे, “ डाँडाहरूका फेदीसम्मै तलडुबें” (योना २:६) योनाले यो पुस्तकझन्डै,८०० वर्षअगिलेखेका थिए विगतमा समुद्रका पिँधहरू चेप्टाछन् भनी विश्वासगरिन्थ्यो तरहालैकाखोजहरूले समुद्रका पिँधहरूमा डाँडाकाँडाहरू रहेछन् भनीदेखाएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...