येशूको वंश सम्बन्धि प्रश्न

धर्मशास्त्र बाइबलमा मत्तिको पुस्तकमाः दाउदको वंशवाली र योसेफको वंशवालीको व्यख्या भएको छ । जवकी येशू मरियम बाट जन्मिएका थिए र मरिएम र योसेफ बिच कुनै पनि शाररिक सम्बन्ध थिएन । कसरी येशू दाउद या योसेफको वंशमा पर्नुभयो र मरियम कुन वंश र घरानाकी थिइन ? अर्थात दाउदको घरानाबाट एक जना मुक्तिदाताको जन्म हुन्छ भन्ने भविष्यबाणी कसरी पुरा भयो यदी येशू जन्मने बेला सम्म मरिएम र योसेफ बिच कुनै पनि शाररिक सम्बन्ध थिएन भने ?
कृपया कमेन्ट मा जवाफ दिनुहोला…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...