दाङमा पक्राउ परेकाहरुको रिहाईको माग राख्दै AP Mashiha Party द्धारा शान्तिपुर्ण ¥याली

मिति २०७६ बैशाख १० गते घोराही दाङमा नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघका महासचिव र अमेरिकन नागरिक सहित पाँच जनालाई धर्म प्रचारको झुठो हारोपमा पक्राउ गरिएका को विरुद्ध विना शर्त रिहाईको माग राख्दै आमुल परिवर्तन मसिह पार्टी द्धारा आज अर्थात २०७६ बैशाख १३ गते शान्तिपुर्ण विरोध ¥याली सम्पन्न भएको छ ।














¥याली भएका गतिविधिको भिडियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...