बाईबलमा भएको हरेक घटना सत्य छ-नासा | NASA Found That Everything the Bible Says Is True

नासाले बाइबलमा भएको १ दिन हराएको घटनालाई प्रमाणित गरेको छ । तत्कालिन समयमा बाल्टिमोरको कर्टिस इन्जिन कम्पनिका अध्यक्ष Mr. Harold Hill ले पनि यस विषयमा आफ्नो अभिव्यक्ति दिएका थिए । “One of the most amazing things that God has for us today happened recently to our astronauts and space scientists at Green Belt, Maryland”. । परमेश्वरले हाम्रोलागी Green Belt, Maryland मा अन्तरिक्ष यात्री र वैज्ञानिकहरु माझ सबैभन्दा अचम्म लाग्दो काम गर्नु भएको छ ।
ग्रहहरुको स्थान चेकिङ गर्ने कार्यमा हजारौ वर्ष अगाडिको समयमा ब्रम्हाण्डमा १ दिन हराएको पत्ता लागेको थियो । तर त्यसको वास्तविक समय र कारण भने कतै पत्ता लगाउन सकिएन । विज्ञानमा यो एउटा अदभुत समस्या थियो जसको कुनै समाधान थिएन ।
तर एकदिन संगतिको क्रममा एकजना ईशाई अगुवाले यहोशुको पुस्तकबाट सुर्य र चन्द्रमा अडिएको सम्बन्धमा बोल्दा पहिला उनिहरुले यो विषयलाई हाँसोमा उडाए । यो घटना यहोशुको पुस्तक १० अध्यायमा उल्लेख गरिएको छ । तर जव उनिहरुले सो अध्यायलाई अध्यन गरे अनि कम्प्युटरमा जाँच गरे चकित हुँदै विश्वास गर्न बाध्य भए । यो अध्याय अनुसार पुरा एक दिनमा २३ घण्टा २० मिनेटको समय मात्र पुष्टि भयो अझ ४० मिनेट हराई रहेको थियो । उनिहरुले फेरि बाइबल अध्यन गरे, त्याहा लगभग एक दिन भनिएको थियो । तर कम्प्युटरको डेटामा अझपनि ४० मिनेट फरक परिरहेको थियो । ईशाई अगुवाले संझदै बाइबलमा पमेश्वरले दिन लाई पछाडि सार्नु भएको घटना भनेपछि फेरि बाइबल अध्यन गरे र २ King को पुस्तकमा हिजकिया राजाको बेला परमेश्वरले घामको छाया १० कदम अर्थात ४० मिनेट छपाडि सार्नु भएको घटना बाट पुष्टि भयो ।
बाइबलमा यहोशुको १० अध्याय अनुसार परमप्रभुले एमोरीहरुलाई इस्राएलीको हातमा सुम्पनु भएको दिन यहोशुले सुर्यलाई गिवोन माथि र चन्द्रलाई अय्यालोनको बेंसीमाथि अडिन भनेको थिए । राष्ट्रले शत्रुमाथि प्रतिशोत्र नलिउन्जेल सुर्य र चन्द्र अएिको थियो । लगभग दिन भरिनै अस्ताउन अतुरी गरेन भनिएको छ । अर्थात २३ घण्टा २० निनेट ।
अनि दोस्रो राजा २० अध्यायमा हिजकिया राजा बिरामी परेर प्रर्थाना गरेपछि परमेश्वरले उनको प्रर्थाना सुनेर १५ वर्ष आयु थपेको चिन्ह स्वरुप यशैया अगमबक्ताको माध्यमबाट घामको छायाँ १० कदम (10 Degree) पछाडि सारेको उल्लेख गरिएको छ । अर्थात ४० मिनेट ।

Source:
http://www.christianevents.co/nasa-found-that-everything-the-bible-says-is-true-2/
http://apologeticspress.org/apcontent.aspx?category=11&article=1090
https://www.youtube.com/watch?v=wXJR6YW_keg
https://imagine.gsfc.nasa.gov/ask_astro/earth.html
Can science confirm the missing day referred to in the Bible? (Submitted March 25, 1997)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...