प्रभु येशूको याद आए

गजल :


प्रभु येशूको याद आए परमेश्वरको प्रेम सम्झनु
कतै आँसु झ¥यो भने रगतको मोल सम्झनु  ।

कहिले काहि दियावलसलाई भेटियो भने कतै
तिम्रो र लुसिफरको एक बेलाको पूल सम्झनु ।

इसाई हो भने सोध्दा छाति पोल्यो भने
धेकेबाज पत्रुसको तिनपटकको छल सम्झनु ।

देविनाथको मन्दिर देख्दा कसम खाको याद आए
ग्रहण गर्दा गरिएको कुनै एक कवुल सम्झनु ।।

– सम्झना नेपाली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...