के म एउटा साँचो विश्वासी हुँ ?

के एउटा साँचो विश्वासी हुँ ?
यस संक्षिप् अध्ययनमा हाम्रो हृदयलाई तलाश गर्ने एउटा अति महत्त्वपूर्ण प्रश्नलाई विचार गर्न चाहन्छौं: के एउटा साँचो विश्वासी हुँ? यस प्रश्नको उत्तर दिनलाई निम्नलिखित प्रश्नहरूलाई विचार गर्नुहोस्। प्रत्येक प्रश्नलाई इमानदारपूर्वक, व्यक्तिगतरूपमा विचार गर्नुहोस्। प्रत्येक प्रश्नसित दिइएको बाइबल पदलाई बाइबल पल्टाएर हेर्नलाई समय लिनुहोस्। आफूलाई सोध्नुहोस्: अनन्त मुक्तिको निम्ति वास्तवमा कसमाथि भरोसा गर्दै छु?
केमैले आफूलाई पवित्र धर्मी परमेश्वरका सामुएक दोषी, हराएकोपापीको रूपमा देख्दछु (रोमी:१०१९,२३)? मेरोहृदय छली दुष्ट यसलाई निको नहुनेरोग लागेको भनी के मैलेमहसुस गरेको छु(यर्मिया १७:; मर्कूस :२१२३)? केमैले आफूलाई मृत्यु नरकको योग्यदेखेको छु (रोमी:२३)? परमेश्वरले मलाईमेरै योग्यताअनुसार व्यवहार गर्नुभएको खण्डमा मैले जिएकोजीवनअनुसार मलाई प्रतिफल दिनुभएको खण्डमा पूरै नष्टहुनुपर्छ भनेर केमैले जानेको छु(भजनसंग्रह १३०:; तुलना गर्नुहोस् भजनसंग्रह १०३:१०)? आफूलाईबचाउन मैले गर्नसक्ने एउटै कुराछैन भनेर केमैले महसुस गरेकोछु (तीतस :)? असलअसल कामहरूगर्ने मैले जस्तोसुकै प्रयासगरे तापनि त्यसलेमलाई स्वर्ग पस्नेअधिकार दिन सक्दैनभनेर के मैलेबुझेको छु (एफेसी:)? मेरो चर्च वाधर्मले मेरो प्राणको उद्धारगर्न सक्दैन भनेरके मैले महसुसगरेको छु (यर्मिया १७:)? मेरोआफ्नै धार्मिकता मेरो आफ्नै असलचरित्र परमेश्वरले मागगर्नुभएको धार्मिकताको तुलनामा नगण्य भनेर के पक्का भएकोछु (रोमी :१०१२; कोरिन्थी :१०)? के मसित परमेश्वरका सामुग्रहणयोग्य ठहरिने मेरोआफ्नै व्यक्तिगत योग्यता (यशैया ६४:)?
मेरोपापसमस्याको एउटैमात्र ईश्वरीय उपाययेशू ख्रीष्ट नैहुनुहुन्छ भनेर के विश्वास गर्दछु(प्रेरित :१२)? उहाँ नै परमेश्वरकहाँ जानेएउटै मात्र बाटो(यूहन्ना १४:), मुक्तिको एउटै मात्रढोका (यूहन्ना १०:), पापीहरूको एउटैमात्र मुक्तिदाता (मत्ती:२१) मलाई अनन्त जीवनदिन सक्ने एउटैमात्र व्यक्ति (यूहन्ना १०:२८; १७:) हुनुहुन्छ भनेरके मैल महसुसगरेको छु? येशूख्रीष्ट अनन्त परमेश्वर हुनुभएर पनि (यूहन्ना :) मलाई बचाउनलाई यससंसारमा मानिस बनेरआउनुभएको हो भनेरके मैले बुझेकोछु (यूहन्ना :१४; तिमोथी :१५; यूहन्ना :१७)? एक ठूलोपापी हुँदाहुँदैउहाँले मलाई प्रेमगर्नुभयो (रोमी :; यूहन्ना :१६) मेरो प्राण बचाउनउहाँ मर्नुभयो बौरेर उठ्नुभयो (रोमी:२५) भनेरके विश्वस्त छु? प्रभु येशू मेरापापहरूका निम्ति मर्नुभयो, उहाँमेरो सट्टामा सिद्धबलिदानस्वरूप मेरै पापहरूको पूरादण्ड तिर्दै क्रूसमा मर्नुभयो भनेरके पक्काभएको छु (यशैया५३:; पत्रुस :१८; कोरिन्थी :२१)? बचाइनका लागिके उहाँमा, केवल उहाँमा, भरपरेको छु (प्रेरित १६:३१)? के एउटा सानोनानीको जस्तो विश्वास लिएरउहाँकहाँ आएको छु(यूहन्ना :३५,३७; मत्ती११:२८)? केमैले विश्वासद्वारा प्रभुयेशू ख्रीष्टलाई व्यक्तिगतरूपमा आफ्नोमुक्तिदाताको रूपमा लिएकोवा ग्रहण गरेकोछु (यूहन्ना :१२)? उहाँजो हुनुहुन्छ (यूहन्ना :२४), उहाँलेजे गरिदिनुभयो (कोरिन्थी १५:) उहाँले जे भन्नुभएको (यूहन्ना :४७) — के आफ्नोपूर्ण व्यक्तित्वको सम्पूर्ण वजनलेउहाँमै भर परिरहेको छु?
उहाँद्वारा परमेश्वरकहाँ आउनेसबै लगायत मलाईसमेत उहाँले पूर्णरूपमा बचाउन सक्नुहुन्छ (हिब्रू:२५) भनेरके विश्वास गर्दछु? ख्रीष्टले यूहन्ना :२४ माभन्नुभएको कुरालाई विश्वास गर्दछु? केयूहन्ना :१६मेरो लागि साँचो भनी मान्दछु? येशूख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भनीके मैले अरूकसैलाई बताएको छु(रोमी १०:१०; मत्ती१०:३२)? के हृदयदेखि भन्नसक्छु:
आशा राख्छु येशूमा

उनको रगत धार्मिकतामा

भर छैन मीठो भावनामा

पूरै भर पर्छु ख्रीष्टको नाममा।

ख्रीष्टमेरो चट्टानमा खडा छु

दलदले हिलो हुन् सब अरू

दलदले हिलो हुन् सब अरू! [एडवर्ड मोट]

आफूलाईसोध्न सकिने अर्कोअर्थपूर्ण प्रश्यो हो: यदि आजै मरेरपरमेश्वरको सामु उभिँदाउहाँले मलाईमेरो पवित्रस्वर्गमा तिमीलाई किनपस्न दिऊँभनेर सोध्नुभयो भने, कस्तो जवाफदिऊँला ?” यदि मेरोजवाफले कुनै पनिहिसाबमा आफैलाई(मेरो योग्यता, मेराआफ्नै कामहरू, मेरोधार्मिक कामहरू आदिलाई) अंकित गर्दछ भनेत्यसले सनातनको चट्टानमा उभिरहेको छैनभन्ने देखाउँछ। मानिसहरूले आफैमाभरोसा कसरी गरिरहेका हुन्छन्, केहीउदाहरणहरू प्रस्तुत गरौं:
  • परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मेरो जीवनकालमा मैले खराबभन्दा असल नै बढी गरेको छु।
  • परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने दस आज्ञा पालन गर्ने प्रयास गर्दछु।
  • परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने फलानो चर्चको सदस्य हुँआदि।
यस्तासबै जवाफले आफूलाईअंकित गर्छन्, तरमुक्ति आफूबाटको होइन; मुक्ति परमप्रभुबाटको हो!
परमेश्वरको पवित्र स्वर्गमा पस्नसक्ने एउटै मात्रकारण छ। सहीजवाफ यो हो: “ परमेश्वरको पवित्रस्वर्गमा पस्ने सक्नेएउटा कारण मात्र, केवल एउटा।त्यो यो हो, मेरो मुक्तिदाता येशूख्रीष्टको कारण। उहाँलेक्रूसमा सम्पन्न गर्नुभएको कार्यबिना मैले मुक्तिपाउन असम्भव थियो।उहाँले मलाई सित्तैंको वरदानस्वरूप दिनुभएको उहाँकोजीवन बिना उहाँको पवित्र स्वर्गमा पस्नअसम्भव हुनेथ्यो। उहाँनै मेरो एउटैआशा हुनुहुन्छ। मसितभएको धार्मिकता उहाँनै हो अनिमलाई आवश्यक पूर्णधार्मिकता उहाँ नैहुनुहुन्छ। धन्यवाद मेराप्रभु, तपाईंले मेरोप्राण बचाउनुभयो।हेर्नुहोस्, यसजवाफले आफूबाट परैअंकित गर्दछ, अर्थात् मुक्तिदातालाई, केवलउहाँलाई अंकित गर्दछ!
प्रभुयेशूलाई चिन्नलाई हामीतपाईंलाई मदत गर्नचाहन्छौं। यसको लागिहामीलाई सम्पर्क गर्नतपाईंलाई हार्दिक स्वागत!
Source ;http://wordoftruth.com.np/ 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...